कञ्चनपुर, १६ कात्तिक । कञ्चनपुर नगरपालिकास्थित नापी कार्यालयका सर्वेक्षक घुस सहित पक्राउ परेका छन् । सर्वेक्षक दिपेन्द्र यादवलाई सेवाग्राहीबाट १० हजार घुस लिदै गर्दा अख्तियारको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
नापी कार्यालयका सर्वेक्षक घुस सहित पक्राउ
ताजा समाचार
विदेशी लगानी भित्राउन स्वचालित मार्ग विस्तार
२३ मिनेट अघि
आइसिसी टी–२० विश्वकपमा १२ वर्षपछि नेपालको जित
२ घन्टा अघि
निजी क्षेत्रको २ खर्ब लगानी जोखिममा
३ घन्टा अघि




