काठमाडौं, १४ कात्तिक । मुलुक अहिले फरक ढंगबाट चलेको छ । यसकारणले फरक ढंगले सरकार सँग प्रयाप्त मात्रामा बहुमत छ ।
नेपाल कम्युनिष्ठ पार्टी ठुलो राजनितीक दल हो । यसकारणले सरकारलाई कहिकतै बाट बाधा छैन् । तर यति बाधा नहुदाखेरी पनि यति ठुलो मत प्राप्त गर्दा खेरी पनि सरकारले चाहे जस्तो ढंगबाट अर्थात जनताको चाहाना अनुशार काम गर्न सकिरहेको छैन् । सरकारलाई बाधा कसबाट भईराखेको छ सरकारलाई अड्चन कहाँबाट आईराखेको छ । त्यसपछि नेपाल कम्युनिष्ठ पार्टी दुई ठुला कम्युनिष्ठ पार्टी मिलेर बनेको एउटा ठुलो राजनितीक दल हो ।
यो दुई वटा कम्युनिष्ठ पार्र्टी बाहेक पनि अन्य केही कम्युनिष्ठ पार्टीहरु पनि रहेका छन् । जो आफै एक हु भन्ने कुरामा छलफलमा रहेका छन् । सरकारले राम्रो सँग काम गर्न किन सकेको छैन् भनेर खरो प्रश्नका प्रस्तोता प्रकाश गिरीको का्रन्तीकारी माओबादीका नेता सिपी गजुरेल सँगको कुराकानी भिडियोको लागी तल क्लिक गर्नुहोला ।




