रुपेन्देहीको यशोधरा गाउँपालिका-१ बालविवाह मुक्त घोषणा | ईमाउण्टेन समाचार

Our Network

मंसिर २९ २०८१, शनिबार

रुपेन्देहीको यशोधरा गाउँपालिका-१ बालविवाह मुक्त घोषणा

रुपन्देही, १३ कात्तिक । भारतीय सीमावर्ती रुपेन्देही जिल्लाको यशोधरा गाउँपालिका–१, तिर्तिखीलाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।

यशोधरा गाँउपालिकाले विभिन्न संघ संस्थाको सहयोगमा बाल विवाह मुक्त गाउँपालिका घोषणा गरिएको हो । सानो उमेरमा हुने विवाहलाई रोक्न वडामा थप सचेतना कार्यक्रम गरिने यशोधरा गाँउपालिकाका प्रमुख गृजेश कुमार पाण्डेले बताए ।

वडाले ५ देखि १२ बर्ष उमेर समुहका वडाका सम्पुर्ण १ हजार ६८ बालबालिका बिद्यालय भर्ना भएपछि बालबिवाह मुक्त घोषणा गरिएको जनाईएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);