चितवनमा पेट्रोल अभाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

चितवनमा पेट्रोल अभाव

petrol

चितवन, ८ कात्तिक । दसैं सकिए लगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ । तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन ।
केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् । जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);