चितवन, ८ कात्तिक । दसैं सकिए लगत्तै चितवनमा पेट्रोल अभाव सुरु भएको छ । तीन दिनयता चितवनका लगभग सबै पम्पमा पेट्रोल थिएन ।
केही पम्पहरुले बुधबार पेट्रोल बाँडेका छन् । जिल्लाको मागभन्दा एक तिहाइ मात्रै पेट्रोल आएका कारण पेट्रोल बाँडेका पम्पहरु अगाडि तेल भर्नेको लामो लाइन थियो । आजको कान्तिपुरमा समाचार छापिएको छ ।
चितवनमा पेट्रोल अभाव
ताजा समाचार
रास्वपाले निर्वाचन बिथोल्न खोजेकाे एमालेकाे आरोप
७ घन्टा अघि
‘सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै’
१२ घन्टा अघि




