सडकले जोडिँदै नेपाल-सिक्किम | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सडकले जोडिँदै नेपाल-सिक्किम

s curve road

पाँचथर, ८ कात्तिक । नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ ।

सिक्किम सरकारले नेपाल भारत सिमाना चिवाभन्ज्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो । डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);