प्रदेश र संघको कानुन बाझियो भने प्रदेशसभा भङ्ग हुन्छ : भट्टराई (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रदेश र संघको कानुन बाझियो भने प्रदेशसभा भङ्ग हुन्छ : भट्टराई (भिडियोसहित)

काठमाडौं, ६ कात्तिक । संविधानविद् टिकाराम भट्टराईले प्रदेश र संघीय सरकारबीच कानुन बाझिएमा प्रदेशसभा भंग हुनसक्ने बताएका छन् । माउन्टेन टेलिभिजनको कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै उनले यस्तो ठकुवा गरेका हुन् । संघीय प्रहरी ऐन नबन्दै प्रदेश २ को सरकारले प्रहरी ऐन ल्याएपछि संघीय सरकारले असन्तुष्ट जनाएको छ । यति मात्र नभइ प्रदेश २ ले बनाएको कानुन संविधान विपरीत भएको गृह मन्त्रालयले समेत टिप्पणी गरेको छ । के प्रदेशले यसरी ऐन ल्याउन मिल्दैन ? के छ संवैधानिक व्यवस्था ? यी र यस्तै विषयमा आधारित रहेर संविधानविद् भट्टराईसँग गरिएको पुरै कुराकानी हेर्नका लागि भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);