नुवाकोट, २६ असोज । नुवाकोटको चौगडामा यात्रुबाहक बस दुर्घटना भएको छ । काठमाडौँबाट बिदुर जादै गरेको यात्रुबस दुर्घटना भएको छ । दुर्घटनामा भएको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
नुवाकोटमा यात्रुबाहक बस दुर्घटना
ताजा समाचार
मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका
१२ घन्टा अघि
कुशको शव बनाएर अन्तिम संस्कार
१२ घन्टा अघि




