काठमाडौं, २० असोज । पूर्वडीआइजी केशव अधिकारीले समाजमा अपराध हुनका लागि २ कुराले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । पहिलो दुरासय युक्त मन र दोस्रो अपराधिक कार्य भएमा समाजमा अपराधका घटना घट्छन् । के कारणले मानिसको मनमा दुरासय आउँछ भन्ने कुरा नाप्न र तौल गर्न गाह्रो हुने अधिकारीले बताए । समाजमा यतिबेला दिन प्रतिदिन अपराधका घटना घट्दै गएका छन् । अपराध न्युनिकरण गर्न के गर्नुपर्छ ? कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पक्राउ गर्न नेपाल प्रहरी कहाँ चुक्यो ? यी र यस्तै विषयमा आधारीत रहेर माउन्टेन टिभिका कार्यक्रम प्रस्तोता प्रकाश गिरीले पूर्वडीआइजी केशव अधिकारीसँग गरेको संवाद हेर्नुहोस्:
समाजमा अपराधका घटना किन घट्छन् ? (भिडियोसहित)
ताजा समाचार
नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद
८ घन्टा अघि




