काठमाडौं, १७ असोज । नेपाल कम्युनिष्ट पार्टी अहिले सरकार संचालन गरिरहेको छ । देशको ठुलो राजनीतिक दल र नेकपाकै नेतृत्वमा सरकार बनेको हुनाले उसका पक्ष र विपक्षमा मत-अभिमत हुनु स्वाभाविक हो । नेकपाका एक वरिष्ठ नेता माधव कुमार नेपालले सरकार र पार्टी संचालनको बारेमा केहि कुरा बोलिसकेपछि, यो कुरा ठुलो बहसको विषय बनेको छ । नेकपाको एकता प्रकृयाको बारेमा पनि केहि कुरा उठेका छन् । असन्तुष्ट समूहसँगको वार्ताको लागि सरकारले एउटा समिति गठन गरेको छ । त्यो समितिले के-के गर्दैछ ? साथै नेकपाको अन्तरिक राजनीतिमा विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता सोमप्रसाद पाण्डेसँग गरेको कुराकानी हेर्नुहोस् :
ओलीसँग आक्रोशित माधवका सम्धीले खोले चीन जानुको रहस्य (भिडियो सहित)
ताजा समाचार
तीन खेलको सिरिजसहित नेपाल फाइभ के च्यालेन्ज हुने
१८ घन्टा अघि
उपत्यकामा सवारीसाधनको स्थलगत प्रदुषण परीक्षण
२० घन्टा अघि




