५० लाखमा सडक सफाइ गर्ने मेसिन खरिद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

५० लाखमा सडक सफाइ गर्ने मेसिन खरिद

विराटनगर, १६ असोज । विराटनगर महानगरपालीकाले सडक सफाईका लागि मेसिन भित्र्याएको छ । महानगरपालिकाले शहरमा विकाश निर्माणको काम धमाधम भईरहेकाले सडक सफा राख्नका लागि  मेशिन ल्याएको हो।

करीब ५० लाख लगानीमा ल्याइएको उक्त  मेसिनले बिराटनगर महानगरपालीका भित्रका सडकहरुमा सफाई गर्ने जनाएको छ । पछिल्लो समयमा विराटनगरमा पनि धुलोले सर्वसाधरणको जनजिवनमा प्रत्यक्ष असर परिरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);