काठमाडौं, १५ असोज । सरकार बलियो भनेर भनिएको छ । बलियो सरकारको आन्तरिक रुपमै अब आलोचना हुन थालेको छ ।
नेपाल कम्युनिष्ठ पार्टीको नेतृत्वमा बनेको सरकारको माधब कुमार नेपालले आलोचना गरिदिए पछि अब पार्टी भित्रै पनि असन्तुष्टी रहेछ भन्ने कुरा सतहमै आएको छ । यसको खास कारण के हुन सक्छ त सरकारले राम्रो काम नगरेको हुनाले पुर्वप्रधानमन्त्री समेत रहेका माधब कुमार नेपालले आलोचना गरेका हुन् वा यसको पछाडी खास कारण रहेको छ ।
सरकारको काम गर्ने तरिकाको बारेमा र उसका बिरुद्दमा स्वयम सत्ता पक्षका नेताहरुले गरेको आलोचना कै क्रममा केन्द्रित भएर काम गर्ने छौ । खरो प्रश्नका प्रस्तोता प्रकाश गिरीको नेपाल कम्युनिष्ठ पार्टीका नेता हरिबोल गजुरेल सँगको कुराकानी भिडियो लागि तल क्लिक गर्नुहोला ।