काठमाडौँ, ८ भदौ । सिन्धुपाल्चोक र तिब्बत सीमामा आज ४.८ रेक्टर स्केलको पराकम्पन गएको छ । सो पराकम्पन गोरखा भूकम्पको निरन्तरता भएको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।
सिन्धुपाल्चोक र तिब्बत सीमामा भूकम्प गयो
ताजा समाचार
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही निरन्तर अग्रता
४४ मिनेट अघि




