काठमाडौं, १० असोज । दुई तिहाईको बलियो सरकार रहेको छ । र यसलाई नेपाल कम्युनिष्ट पार्टीले नेतृत्व गरिरहेको छ । सरकारले राम्रो काम गर्न सकेन भनेर करिब सात महिनाको बीचमा उसको आलोचना हुन थालेको छ । सरकारलसँग के अपेक्षा गरिएको थियो र सरकारले किन राम्रो काम गर्न सकेन ? सरकारले गर्नुपर्ने प्राथमिक कामहरु के हो ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेसँग गरेको कुराकानी हेर्नुहोस् :
ओली सरकार एक वर्षमा ढल्छ, यो व्यवस्था पनि टिक्दैन : बालकृष्ण न्यौपाने (भिडियो सहित)
ताजा समाचार
मेहनतअनुसार नतिजा आउँछः कराते खेलाडी एरिका
९ घन्टा अघि
कुशको शव बनाएर अन्तिम संस्कार
९ घन्टा अघि




