मलेसियाका पूर्व प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

पुष १९ २०८१, शुक्रबार

मलेसियाका पूर्व प्रधानमन्त्री भ्रष्टाचारको आरोपमा पक्राउ

एजेन्सी, ४ असोज । मलेसियाका पूर्वप्रधानमन्त्री नजीब रजाक सरकारी कोषबाट करोडौँ डलर भ्रष्टाचार गरेको आरोपमा पक्राउ परेका छन् ।

पूर्व प्रधानमन्त्री नजीब सत्तामा रहेको बेला २००९ मा आर्थिक बिकासलाई प्रोत्साहित गर्ने उद्देश्यले खडा गरेको कम्पनी करोडौँ डलर कर्जामा गएकोले सोको जाँच सुरु गरिएको छ ।

सन् २०१८ मा भएको निर्वाचनमा सत्ताबाहिर पुगेका नजिबलाई मलेशिया भन्दा बाहिर जान सरकारले रोक लगाएको थियो । उनीमाथि मलेसियाको सम्पत्ति सुद्धिकरण कमिशनले बिहीबारबाट छानबिन शुरु गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);