तरुण दल कार्यकर्ताको हत्या | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

तरुण दल कार्यकर्ताको हत्या

murder

रोल्पा, २५ भदौ । रोल्पाको सुलिचौरमा तरुण दलका एक कार्यकर्ताको हत्या भएको छ । रोल्पा २ सिमलबाङका २९ बर्षीय रोहित पुनमाथि आईतबार साँझ गोली प्रहार भएको थियो । उनी तरुण दलका रोल्पा नगर इन्चार्ज हुन् ।

सुलिचौर इलाका प्रहरी कार्यलाय नजिकैको रेस्ट प्वाईन्ट रेस्टुरेन्टमा गोली चलेको हो । घटनालगत्तै स्वास्थ्य केन्द्रमा उनलाई ल्याईएको थियो, प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरकी इन्चार्ज डा। प्रकृति भट्टराईले भनिन्, तर, ल्याउनुअघि नै मृत्यु भईसकेको थियो ।
उनको देव्रे छातीमा गोली लागेको थियो ।, आजको अन्नपुर्णपोष्टको पहिलो पृष्ठमा यो खबर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);