दर खाँदा साढे ३ सय विरामी ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर ८ २०८१, शनिबार

दर खाँदा साढे ३ सय विरामी !

birami dar

काभ्रे, २४ भदौ । तीनको दर खाँदा पाँचखाल १२, कास्कोटेमा ३५ जना विरामी परेका छन् । स्थानीय ग्रामीण स्वावलम्बन बहुउदेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीन विशेष कार्यक्रममा दर खाएकामध्ये करिव साढे ३ सय जना विरामी परेको डीएसपी दीपक गिरिले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रदेशसभा सदस्य गोमा भुर्तेल पनि विरामी भएकी छिन् ।, भुर्तेल उनका पति शिव र छोरी पवित्रासहित अन्य केही विरामीलाई शिर मेमोरियल अस्पताल बनेपामा भर्ना गरिएको छ ।

रीता पहरी र अमृता खरेलको सघन उपचार कक्ष आईसीयु मा उपचार भईरहेको प्रहरीले जनाएको छ । अन्य दुई जनाको काठमाडौंस्थित निजामति अस्पतालको आइसीयुमा उपचार भईरहेको छ । आजको कान्तिपुर दैनिकमा यो खबर छ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);