'बिदेशमा नेपाली कामदारको ठूलो शोषण' (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

‘बिदेशमा नेपाली कामदारको ठूलो शोषण’ (भिडियोसहित)

काठमाडौं, २२ भदौ । नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सिताराम रेग्मीले बैदेशीक रोजगारमा जाने नेपाली श्रमिकहरुको विदेशमा ठूलो शोषण हुने गरेको बताएका छन् । माउण्टेन टेलिभिजनबाट प्रसारण हुने माउण्टेन संवादमा कार्यक्रम प्रस्तोता बालकृष्ण प्रसादसँग गरेको कुराकानीमा बोल्दै उनले श्रम सम्झौता गरेर मात्र नेपाली कामदार विदेशमा पठाउनुपर्ने आवश्यकता औल्याएका छन् । नेपालबाट पठाउने श्रमिकहरु विदेशमा दासजस्तो काम गर्नुपर्ने अवस्थाको अन्त्यका लागि गरिएको सम्झौता व्यवहारमा लागु भयो वा भएन त्यसको अनुगमन हुनुपर्नेमा रेग्मीले जोड दिएका छन् । थप संवाद हेर्नका लागि भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);