नेपाली यु–१२ टेनिस टोली आज कजाकिस्तान जाँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८१, मंगलबार

नेपाली यु–१२ टेनिस टोली आज कजाकिस्तान जाँदै

tenis toli

काठमाडौं, १५ भदौ । १२ वर्ष मुनिको आईटीएफ एसियन टिम च्याम्पियनसिपमा सहभागी हुन नेपाली टेनिस टोली आज कजाकिस्तानको अस्ताना जाने भएको छ । कजाकिस्तानको अस्तानामा सेप्टेम्बर ३ देखि ८ तारिखसम्म हुने खेलमा नेपाली टेनिस टोली सहभागी हुनेछन् ।

प्रतियोगिताको ब्वाइजमा आरभसम्राट हाडा, अकी जुवेन रावत र प्रणव मानन्धर तथा गल्र्समा सुभाङ्गीलक्ष्मी शाह, अजा रेग्मी र आइशा डोल्कर गुरुङले प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षकमा राजकुमार लामा रहेका छन् ।

कजाकिस्तान जाने टेनिस टोलीलार्ई नेपाल टेनिस संघका सदस्य अजय विष्टले एक कार्यक्रमबीच बिदाइ गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);