महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

महासंघ अध्यक्षकै गाउँपालिकामा भ्रष्टाचार

ghus

सिन्धुपाल्चोक, १० भदौ । सिन्धुपाल्चोकको जुुगल गाउँपालिकाका अध्यक्ष सहितका स्थानीय तहका पादाधिकारीले बजेट दुरुपयोग गरेको आरोप लगाउँदै स्थानीयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन गरेका छन् ।

अध्यक्ष होमनारायण श्रेष्ठलगायतका जनप्रतिनिधिले सडक निर्माणमा फर्जी कागजात मिलाएर भ्रष्टाचार गरेको आरोप लगाउँदै स्थानीयले आयोगमा निवेदन दिएका हुन् । १४४२ नम्बरमा दर्ता भएको उजुरीमा स्थानीयले हस्ताक्षर गरेको छ । श्रेष्ठ गाउँपालिकाको छाता संगठन गाउँपालिका राष्ट्रिय महासंघ नेपाल (नारमिन) नामक गैरसरकारी संस्था (एनजिओ)का समेत अध्यक्ष हुन् । समाचार आजको कारोबारमा छापिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);