करको दर बढाएर सरकारले अर्थतन्त्रलाई कमजोर बनायो : महत | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

करको दर बढाएर सरकारले अर्थतन्त्रलाई कमजोर बनायो : महत

काठमाडौं, ९ भदौ । नेपाली कंग्रेसका नेता डा. रामशरण महतले सरकारले वित्तीय संस्थामा करको दर बढाएर अर्थतन्त्रलाई कमजोर बनाएको बताएका छन् ।

शनिबार काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघले गरेको कार्यक्रममा बोल्दै नेता महतले विगतका वर्षमा २१ प्रतिशत कर आम नागरिकले तिर्दै आएकोमा वर्तमान सरकारले ३५ प्रतिशत पु-याएको बताए । सरकारले निर्माण गरेका नीतिका कारण वित्तीय प्रणाली तथा अर्थतन्त्रलाई कमजोर बनाउने उनको दावी छ ।

नेपाल वित्तिय कर्मचारी संघले सरकारसँग वित्तीय प्रणालीको आधारभूत पक्ष, नीतिगत समस्याको तत्काल समाधान गर्न माग गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);