काठमाडौं, १ भदौ । विधिको शासन हुनुपर्छ र हामी विधि अनुसार चल्नुपर्छ भनेर भन्ने गरिन्छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू भएको छ । नयाँ मुलुकी ऐन बारे विभिन्न पक्ष र पाटोबाट विभिन्न कुराहरु आइरहेका छन् । विबाद, अनविज्ञता त कही जानकारी दिने तहमा विभिन्न कुराहरु आइरहेका छन् । मुलुकी ऐनलाई संशोधन गरेर बनेको देवानी र फौजदारी ऐनको बारेमा केन्द्रित कार्यक्रम ‘सत्ता-शासन ‘मा प्रस्तोता प्रकाश गिरीले पूर्वसांसद रेवतीरमण भण्डारी, कानुनविद डा. रामकृष्ण तिमिल्सिना र मेडिकल कानुनविद डा. हरिहर वस्तीसँग गरेको कुराकानी हेर्नुहोस् :