भारतीय पूर्व प्रम वाजपेयीको अन्त्येष्टि अपराह्न ४ बजे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

भारतीय पूर्व प्रम वाजपेयीको अन्त्येष्टि अपराह्न ४ बजे

atal bihari vajpayee ko sabyatra

काठमाडौं, १ भदौ । भारतका पुर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको आज ४ वजे अन्त्येष्टी गरिने भएको छ । दिल्लीको स्मृती स्थलमा अन्त्येष्टी गरिने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

वाजपेयीको अन्त्येष्टीमा सहभागी हुनका लागि आजै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली भारत गएका छन् । सन् १९९८ देखि २००४ सम्म भारतको प्रधानमन्त्री बनेका वाजपेयीको बिहिबार निधन भएको थियो । उनि लामो सयय देखि मधुमेह, मुगौला लगायतका रोगबाट पीडित थिए ।

बाजपेयीको निधनमा भारत सरकारले ७ दिन राष्ट्रिय शोक मनाउने र दिल्ली सहित मध्येप्रदेश, उतरप्रदेश, राजस्थान, विहार लगायतका क्षेत्रमा सार्वजनिक विदा समेत दिएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);