'संघीयताको विरोध हुन थाल्यो, कर उठाउने तरिका ठिक भएन' | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

‘संघीयताको विरोध हुन थाल्यो, कर उठाउने तरिका ठिक भएन’

rajendra mahat

काठमाडौं, १ भदौ । स्थानीय तहले कर लगाउने तरिका ठीक भएन । जथाभावी लगाएर आधारको दुरुपयोग भएको छ ।
सघीयताकै विरोध हुन थालेको छ ।

त्यसकारण स्थानीय तहले कर जथाभावी लगाउनबाट रोक्न दुईवटा काम गर्नुपर्छ । पहिलो, प्रधानमन्त्रीले तत्काल सर्वदलीय बैठक बोलाउने र छलफल गर्ने ।

छलफलपछि कर जथाभावी लगाउन रोक लगाउने । दोस्रो, कर उठाउन रोक लगाएपछि उनीहरुका योजनामा असर नपरोस् भनेर सीयता टोकन मनी उपलब्ध गराउनुपर्छ ।, आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);