विद्युत प्राधिकरणको नाफा ४८ करोड घट्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

विद्युत प्राधिकरणको नाफा ४८ करोड घट्यो

bidhut

काठमाडौं, ३० साउन । नेपाल विद्युत प्राधिकरणले गत आर्थिक बर्ष २०७४ /७५ मा ९८ करोड रुपैयाँ बराबर खुद नाफा कमाएको छ ।

आन्तरिक लेखा परीक्षण हुन बाँकी रहे पनि हालसम्मको प्रारम्भिक आम्दानी र खर्चबाट यति नाफा देखिएको हो ।
यो रकम अघिल्लो आर्थिक बर्ष २०७३/ ७४ को भन्दा ४८ करोड कम हो ।

आयातित विद्युतको भाउ बढेको, बढ्दो खर्चकालगायतको कारणले खुद नाफा घटेको हो । अघिल्लो आर्थिक बर्षमा पछिल्लो १७ बर्षयता नै पहिलोपटक प्राधिकरणले खुद नाफा १ अर्ब ४६ करोड गर्न सफल भएको थियो । आजको कारोबारमा समाचार छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);