संसदीय समितिले अर्थमन्त्रीसँग छलफल गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८१, शनिबार

संसदीय समितिले अर्थमन्त्रीसँग छलफल गर्ने

yubraj khatibada

काठमाडौं, २९ साउन । संसदीय समितिले दिगो विकाससम्बन्धि कार्ययोजनाबारे अर्थमन्त्री युवराज खतिवडासँग छलफल गर्ने भएको छ । दिगो विकास तथा सुशासन समितिको मंगलबार बसेको बैठकले दिगो विकाससम्बन्धि सरकारको कार्ययोजनाबारे जानकारी लिन अर्थमन्त्री खतिवडासँग भाद्र १ गते छलफल गर्ने निर्णय गरेको हो ।

समितिले मंगलबार गृहमन्त्री रामबहादुर थापासँग शान्ति, सुरक्षा, अपराध, सुन तस्करी लगायतका विषयमा छलफल गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);