गुणस्तरहीन हेल्मेटको बिगबिगी | ईमाउण्टेन समाचार

Our Network

पुष १५ २०८१, सोमबार

गुणस्तरहीन हेल्मेटको बिगबिगी

helmet

काठमाडौं, २८ साउन । दुईपाङ्ग्रे सवरीचालकको सुरक्षाका लागि लगाउने हेल्मेटसमेत नक्कली हुँदा सडक यात्रा थप असुरक्षित बनेको छ ।

नेपालमा कस्तो हेल्मेट आयात गर्न पाईन्छ भन्ने कुनै मापदण्ड नभएकाले कम गुणस्तर हेल्मेट आयात भईरहेको छ भने स्वदेशी उत्पादनमा समेत कुनै नियमन छैन । यसले उपभोक्ता ठगिनेमात्र नभई दुर्घटना हुँदा सुरक्षित बनाउन लगाईने हेल्मेटले जोगाउनुहो साटो फुट्ने गरेको पाईएको छ । गुणस्तर कामय गर्न कारोवालहरुसँग छलफल सुरु भएको आजको कारोवार दैनिकमा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);