कांग्रेसलाई आर्थिक घाटा बैंक ब्यालेन्स डेढ करोड घट्यो | ईमाउण्टेन समाचार

Our Network

माघ ८ २०८१, मंगलबार

काठमाडौँ, ६ भदौ । स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रुपमा घाटा लागेको छ । चुनावपछि कांग्रेसले बैंक ब्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ।

 

साउन तेस्रो सातासम्म कांग्रेसको वाणिज्य, इन्भेस्टमेन्ट, प्रभु, प्राइम, सेन्चुरीलगायतका बैंकमा रहेको खातामा ५ करोड २० लाख मौज्दात देखिएको छ। पार्टीको १३ औं महाधिवेशन को आथिृक प्रतिवेदनमा २०७२ फगुन १८ सम्म बैंक खातामा कुल रकम ५ करोड ६७ लाख ४५ हजार ९ सय ४७ रुपैया थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);