कञ्चनपुरको पुनर्वासमा भ्यु टावर र स्विमिङ पुल बन्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कञ्चनपुरको पुनर्वासमा भ्यु टावर र स्विमिङ पुल बन्ने

kanchanpurko punarwas

कञ्चनपुर, २५ साउन । कञ्चनपुरको पुनर्वास नगरपालिकामा भ्यु टावर र स्विमिङ पुल बन्ने भएको छ । पर्यटकीय विकासमा टेवा पुर्याउने उद्देश्यले पुनर्वास नगरपालिकाको ७, ८ र ९ नम्बर वडामा फैलिएको जनजागरण सामुदायिक वनमा भ्यु टावर र स्विमिङ पुल बनाउन लागिएको हो ।

भ्यु टावर तथा स्विमिङ पुलको खानेपानी मन्त्री बिना मगरले शिलन्यास गरेकी हुन्  । २ करोड ५० लाखको लागतमा भ्यु टावर र स्विमिङ पुल बनाउन लागिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);