काठमाडौं, २५ साउन । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई गाली गर्न फुर्सद नभएको बताएका छन् । सरकार विकास निर्माणमा लाग्नुको साटो कांग्रेसलाई गाली-गलौच गर्न तल्लिन भएको रिजालको भनाई छ । माउण्टेन टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम माउण्टेन संवाद कार्यक्रममा बाेल्दै नेता रिजालले यस्तो बताएका हुन् । थप कुराकानीका लागि भिडियो हेर्नुहोस् :
नेकपाका अध्यक्षले किन गर्छन प्रतिपक्षलाई गाली ? (भिडियोसहित)
ताजा समाचार
मातातीर्थ औँसीको महत्व र महिमा
५६ मिनेट अघि
संसदीय समिति सभापतिकाे निर्वाचन आज
२ घन्टा अघि
आमाको मुख हेर्ने दिन आज : मातातीर्थमा भीड
२ घन्टा अघि




