आगामी तीन दिन देशैभरी बदली तथा वर्षा हुन सक्ने संभावना | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

आगामी तीन दिन देशैभरी बदली तथा वर्षा हुन सक्ने संभावना

raining day

काठमाडौं, २२ साउन । मौसम पूर्वानुमान महाशाखाले आगामी ३ दिन देशैभरी बदली तथा वर्षा हुनसक्ने अनुमान गरेको छ ।

मध्य तथा पूर्वी भागमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको अनुमान छ । मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रहेने र केही स्थानमा भने आज भारी वर्षा हुनसक्ने बताइएको छ । त्यस्तै भोली दिउँसो भने हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार, मंगलबार जस्तै बुधबार राति पनि पूर्वी तथा मध्य नेपालका केही स्थानमा भारी वर्षा हुनसक्ने संभाबना छ । सतर्कता अपनाउन सबैमा आग्रह ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);