प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी स्थगित

sanghiya-samsad

काठमाडौं, १८ साउन । शुक्रबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सूचना टाँस गरी स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक र संसदीय सुनुवाई बिशेष समितिको बैठकका कारण बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

शुक्रबार तोकिएको बैठकमा सार्वजनिक सुरक्षा तेस्रो संशोधान बिधेयक, २०७५ र राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाउने कार्यसूची रहेको थियो । अर्को बैठक आइतवार ११ बजेका लागि बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);