कांग्रेसले गर्‍यो प्रतिनिधिसभाको बैठक बहिष्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

कांग्रेसले गर्‍यो प्रतिनिधिसभाको बैठक बहिष्कार

काठमाडौं, १७ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक बहिष्कार गरेको छ । प्रतिनिधिसभाको विहीबारको बैठकमा कांग्रेसले मन्त्रीसंगको प्रश्नउत्तरको व्यवस्था मागमा सभामुखले उपलब्ध नगराएपछि कांग्रेस बैठक बहिष्कार गरेको हो ।

प्रतिपक्षी दलका सांसदहरुले विरोध गर्दै उभिईरहेका बेला सभामुखले कार्यसुची अनुसारका कार्यक्रम अघि बढाएपछि कांग्रेसका सांसहरु बैठक कक्ष छोडेर बाहिरिएका हुन्

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);