विद्यालय तहको शिक्षा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

विद्यालय तहको शिक्षा स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारी

girirajmani

काठमाडौं, १६ साउन । सरकारले विद्यालय तहको शिक्षा स्थानीय सरकारलाई हस्तान्तरण गर्न आवश्यक नीति तथा संरचनागत तयारीलाई तीव्रता दिएको छ ।

बुधबार उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको बैठकमा बोल्दै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय स्थानीय सरकारलाई हस्तान्तरण गर्ने तयारीलाई तीव्रता दिइएको बताए।

मन्त्री पोखरेलले प्राविधिक र व्यवसायिक शिक्षाको विस्तारका लागि नीतिगत निर्णय लिन ढिलाई नगर्ने प्रतिबद्धता व्यक्त गरे । उनले माध्यमिक तहको शिक्षालाई निःशुल्क बनाई मुलुकलाई समृद्ध बनाउने बताए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);