काठमाडौं, १६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीकै बैठक डाकेर सरकारको बचाऊ पार्टीपंक्ति बाटै भएन भनेर गुनासो गरेका छन् । पार्टी भित्रैबाट सरकारको बचाऊ किन भएन वा सरकारको बचाऊ गर्ने खालको काम भएको छ कि छैन ? यो प्रस्न अहिले बहसको विषय बनिरहेको छ । सरकारको प्रारम्भिक चरणका कामहरु हेर्दा प्रचार गरिनुपर्ने र पक्षमा बोलिनुपर्ने कुरा केहिपनि छैन भनेर सत्तापक्षकै नेता र सांसदले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । सरकार र प्रधानमन्त्री किन अलमलमा देखिएका छन् ? अलमल देखिनु अगाडी जाने प्रस्ट दिशा र गति नभएर हो वा अरु कुनै कारण छन् ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलसँग गरेको कुराकानी हेर्नुहोस् :
ओलीलाई आफ्नैबाट असहयोग, देशी विदेशीको सहयोग : देवेन्द्र पौडेल (भिडियो सहित)
ताजा समाचार
बालेन साह एमालेविरुद्ध परिचालित भए, शंकर पोखरेल
२२ घन्टा अघि
डलरको भाउ अहिलेसम्मकै उच्च
१ दिन अघि