केपी ‌ओलीलाई पार्टीभित्रैबाट सहयोग भएन, कसरी सफल हुने ? : गणेशदत्त भट्ट (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

केपी ‌ओलीलाई पार्टीभित्रैबाट सहयोग भएन, कसरी सफल हुने ? : गणेशदत्त भट्ट (भिडियोसहित)

ganeshdutta bhatta

काठमाडौं, ८ भदौ । दुई तिहाई बहुमत प्राप्त सरकार रहेको छ । सरकारसँग मानिसहरुको थुप्रै आशा र अपेक्षा रहेको छ । सामान्यतया सरकार बनेको १०० दिन कि वर्ष दिनपछि आफुले गरेको कामको विवरण सार्बजनिक गरिन्छ । तर, यो सरकारले करिब पाँच महिना पुगे पछि आफुले गरेको कामको झन्नै ७५ पृष्टको विवरण सार्बजनिक गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेको कामको बचाऊ र प्रचार भएन भनेर गुनासो गरेका छन् । सरकारले ७५ पृष्ट सम्म लेख्ने खालको काम के गरेको थियो ? यदि गरेको थियो भने पार्टी भित्रै बाट यसको बचाऊ र प्रचार किन भएन ? सरकार कुन दिशामा अघि बढिरहेको छ ? उसका कामहरुले आम मानिसलाई कति आशा जगाउन सकेको छ ? बाँकीको साढे ४ वर्ष सरकारले कसरी संचालन गर्ला ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले संविधानविद गणेशदत्त भट्टसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);