बाँके र बर्दियाका ११३ सीमास्तम्भ गायब | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

बाँके र बर्दियाका ११३ सीमास्तम्भ गायब

sima stamba

काठमाडौं, १४ साउन । नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् ।

बाँकेमा १३ र बर्दियामा १ सय सीमास्तम्भ गायब भएको छ ।  बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कट्कुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । खबर आजको नयाँ पत्रिकामा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);