७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण | ईमाउण्टेन समाचार

Our Network

फागुन १७ २०८१, शनिबार

७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण

बारा, ११ साउन । बारा जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले प्रदेश ट्राफिक प्रहरी कार्यालयलाई ७० थान ट्राफिक सांकेतिक बोर्ड हस्तान्तरण गरेको छ ।

सुरक्षित यात्राको लागि चालक, यात्रु तथा पैदल यात्रुहरुलाई सचेत गराउन संघले ट्राफिक नियम सम्बन्धि सांकेतिक बोर्ड हस्तान्त्रण गरिएको संघका अध्यक्ष संजयकुमार साहले बताउनुभयो । ती बोर्डहरुलाई बजार क्षेत्रमा जडान गरिने छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);