न्यायालय र सरकारबीच मिलोमतो : शेखर कोईराला | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

न्यायालय र सरकारबीच मिलोमतो : शेखर कोईराला

काठमााडौं, १० साउन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोईरालाले न्यायालय र सरकारबीच मिलोमतो भएको आरोप लगाएका छन् ।

नेपाल प्रेस युनियन दाङ शाखाले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा न्यायपालिका स्वतन्त्र हुनु पर्नेमा कम्युनिष्ट शासकहरुबाट न्यायलयलाई समेत प्रभाबित पारेको आरोप डा.कोइरालाको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);