काठमाडाैं । जनमत पार्टी र नेपाल सरकारबीच किसान आन्दोलन, २०७१ सालमा भएको २ बुँदे र २०७५ सालमा भएको ११ बुँदे सहमति कार्यन्वयनका विषयमा वार्ता भएको छ । किसान आन्दोलन र जनमत पार्टीको मागहरू सम्बोधन गर्न सरकार सकारात्मक भएको र थप छलफल गरी अर्को चरणको वार्ता हुने जनाइएको छ । जनमत पार्टीले पनि वार्तालाई सकारात्मक रुपमा लिएको छ ।
जनमत पार्टी र नेपाल सरकारबीच वार्ता
ताजा समाचार
बलिङमा उत्कृष्ट साथ पाएपछि नेपालको जित
६ घन्टा अघि
काठमाडौंको गैरीधारामा सुकुम्वासी बस्ती हटाइयो
८ घन्टा अघि




