अनसनरत चिकित्सक गोविन्द केसी र सरकारबीच वार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

अनसनरत चिकित्सक गोविन्द केसी र सरकारबीच वार्ता

काठमाडौं, ८ साउन । अनसनरत चिकित्सक गोविन्द केसी र सरकारबीच वार्ता भएको छ । सरकारले शिक्षा सचिव खगराज बरालको संयोजकत्वमा वार्ता टोली पठाएकाे छ भने डा. केसीको तर्फबाट वार्ता टोलीको संयोजन डा. जीवन क्षेत्रीले गरेका छन् ।

चिकित्सा शिक्षामा सुधारको माग गर्दै विगत २५ दिनदेखी डा. केसी आमरण अनसनमा छन् । उनको यो  १५ औं अनसन हो । सरकारी टोली र केसी पक्षबीच शिक्षा मन्त्रालयमा वार्ता जारी छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);