डा. केसीको मागमा संवेदनशील बन्न सरकारलाई पूर्वराष्ट्रपतिकाे आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

डा. केसीको मागमा संवेदनशील बन्न सरकारलाई पूर्वराष्ट्रपतिकाे आग्रह

काठमाडौं, ७ साउन । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सक गोबिन्द केसीको मागमा संवेदनशील बन्न सरकारलाई आग्रह गरेका छन् ।

चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझ्न सोमबार त्रिवि शिक्षण अस्पताल पुगेका पूर्वराष्ट्रपति यादवले सञ्चारकर्मीसँग कुरा गर्दै केसीको मागमा सरकार संवेदनशील नबनेको आरोप लगाए । उनले तत्काल वार्तामाफर्तल केसीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । चिकित्सक केसीको माग तत्काल समाधान भए त्यो जनताको हितमा हुने उनको भनाइ छ ।

नागरिकको जीउ, धनको सुरक्षा गर्ने दायित्व सरकारले भएको भन्दै उनले जुम्लामा अनसनरत चिकित्सक केसीलाई सरकारले काठमाडौंमा ल्याएकोमा भने खुसी व्यक्त गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);