काठमाडौं, ५ साउन । डा. केसीको समर्थनमा निस्केको जुलुसमा प्रहरी हस्तक्षेप भएको छ । बानेश्वरमा प्रदर्शनकारी माथि लाठी र अश्रुग्याँस प्रहार गरिएको छ । तरुण दल, विवेकशिल साझाका कार्यकर्ता सहित नागरिक पनि घाइते भएका छन् ।