बिर्तामोडस्थित देवी माविको पठनपाठन ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

बिर्तामोडस्थित देवी माविको पठनपाठन ठप्प

झापा, ४ साउन । झापाको बिर्तामोडस्थित देवी माध्यामिक विद्यालयको पठनपाठन एक सातादेखि ठप्प भएको छ । आफु खुसी शुल्क बढाएको भन्दै विद्यार्थी संगठनले विद्यालयमा ताला लगाएपछि पठनपाठन एक सातादेखि ठप्प भएको हो ।

विद्यालयमा लगाइएको ताला खुलाउने विषयमा पटक–पटक छलफल भएपनि विद्यार्थी संगठनले वृद्धि गरेको शुल्क फिर्ता नगरेसम्म सञ्चालन हुन नदिने अडान लिएका छन् । नेकपाका विद्यार्थी संगठनले आन्दोलन फिर्ता लिएपनि कांग्रेस निकटको नेविसंघले आन्दोलन जारी राखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);