प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित | ईमाउण्टेन समाचार

Our Network

जेठ ६ २०७९, शुक्रबार

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

samsadh office

काठमाडौं, ३ साउन । विपक्षी दलले अवरोध गर्ने तयारी गरेपछि प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गर्नुभएको हो ।

बिहीबारको बैठक १ बजे बोलाईको थियो । अब अर्को बैठक ११ गते शुक्रबार बस्नेछ । सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ ।