प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित

samsadh office

काठमाडौं, ३ साउन । विपक्षी दलले अवरोध गर्ने तयारी गरेपछि प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सभामुख कृष्णबहादुर महराले विशेष कारण भन्दै संसद बैठक स्थगित गर्नुभएको हो ।

बिहीबारको बैठक १ बजे बोलाईको थियो । अब अर्को बैठक ११ गते शुक्रबार बस्नेछ । सरकारले चिकित्सा शिक्षा विधेयक अगाडि बढाएपछि कांग्रेसले संसदमा अवरोध गर्दै आएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);