काठमाडाैं, ३ साउन । जुम्ला अस्पतालमा भएको झडपमा गोली लागेका प्रहरीको अबस्था गम्भीर छ । उनलाई गोली नभएर कसैले सिसा हानेको प्रहरीले जनाएको छ । उनकाे अहिले अप्रेशन जारी छ ।