काँग्रेसद्वारा संसद बैठक बहिस्कार | ईमाउण्टेन समाचार

Our Network

फागुन ३ २०८२, सोमबार

काँग्रेसद्वारा संसद बैठक बहिस्कार

nepali congress

काठमाडौं, ३२ असार । चिकित्सा शिक्षा विधयेकको विरोधमा नेपाली काँग्रेसले संसद बैठक बहिस्कार गरेको छ । काँग्रेसले बहिस्कार गरेपछि बैठक ३० मिनेटका लागि स्थगित गरिएको छ ।