उत्तर प्रदेशको मुजफ्फरपुरमा रेल दुर्घटना, २३ जनाको मृत्यु, ८५ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८३, शनिबार

काठमाडौं, ४ भदौ । भारतको उत्तर प्रदेशको मुजफ्फरपुरमा रेल दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। घटनामा ८५ जना घाइते भएका छन्।

 

मुजफ्फपुरमा चल्ने कलिग उत्कल एक्सप्रेसको रेल लिकबाट बाहिरिँदा रेलको १३ वटा डिब्बा उछिट्टिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

 

घटना लगत्तै उद्धार तीब्र पारिएकाले घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराइएको जनाइएको छ। एजेन्सी