सिरिज एक एपीसोडमा नवाजुद्दीनले  राजीव गान्धीलाई ’फटाहा’ भनेको सुनिन्छ  । सिन्हाले आफ्नो उजुरी पत्रमा भनेका छन् कि ’नवाजुद्दीन’जो यस श्रृंखलामा गणेश गतीदेनको भूमिकामा छन्, उहाँले हाम्रो पूर्व प्रधानमन्त्री राजीव गान्धीलाई फटाहा भनेका छन् , जुन उपशीर्षकमा लेखिएको छ ।