प्रदेश २ को संसद भवन घेराउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

प्रदेश २ को संसद भवन घेराउ

जनकपुरधाम, २७ असार । दलित अधिकार परिषदले प्रदेश २ को संसद भवन घेराउ गरेको छ । दलित, मुस्लिम, पिछडिएका बर्गलाई प्रहरी ऐनमा प्रतिनिधित्व नगराइएको भन्दै परिषदले संसद भवन घेराउ गरेको हो ।

राष्ट्रियसभा सदस्य रामपृत पासवानको नेतृत्वमा पुगेको दलित अगुवाहरुले दलित, मुस्लिम, पिछडिएका बर्गलाई प्रतिनिधत्व गराउन माग गरेका छन्।

आन्दोलित दलित अगुवासँग कुरा गर्दै प्रदेश २ को आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले दलित र मुस्लिमहरुको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए । दलित अधिकारकर्मीहरुले माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);